चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित वेलसर मध्यवर्ती सामुदायीक वनमा आज बिहान वाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु हुनेमा स्थानीय ६५ वर्षिय जगदीश चौधरी रहेका छन् ।

घाँसकाट्न गएका उनलाई आज विहान १०ः१५ वजे वाघले आक्रमण गरेको हो । शवलाई वाघले नछोडे पछि डाटका लागि प्राबिधिक टोली जाने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !