चितवनः सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको् छ । भूकम्प मापन केद्रका अनुसार बिहान ५ः१९ बजेको समयमा ६ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का चितवन सहित काठमाण्डौं, पोखरा लगायतका जिल्लाहरुमा समेत महसुस गरिएको थियो ।