काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना रहेका छन् भने महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !