काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार पुगेर छलफल गरेका छन् । स्थायी कमिटी सदस्यहरु पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र छबिलाल विश्वकर्मा बाहेकका नेताहरु दाहाल निवास खुमलटार पुगेका थिए ।
ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु दाहाल निवास पुगेका थिए । उनीहरु केहीबेरअघि बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस !