
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इन इनफ’ भन्दै भएको सडक आन्दोलनबारे राष्ट्रियसभामा बोलेका छन् ।
सडकमा ‘इनफ इन इनफ’ भनेर सडकमा आएको समेत देखेको भन्दै उहाँलेले भन्नुभयो “कोभिड–१९ मोर देन इनफ । आउनै नहुने थियो, आयो । रोक्न खोज्यौं, तै पनि आयो ।’
उनले अघि भने, ‘हदभन्दा पनि बढी आयो । चाहिँदै नचाहिने आयो । सरकारले ल्याएको त होइन ।’