चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको ग्रिनल्याण्ड बोडिङ् स्कुलको बिद्यालयको क्यान्टिनमा आगलागि भएको छ । स्कुलको क्यान्टिनमा रहेको ग्यास चुहावट भई आगलागी भएको हो ।

आगो स्थानीय र दम्कलको सहायताले नियन्त्रणमा लिईएको छ । आगलागीबाट मानबिय क्षती नभएको र अन्य क्षतीको बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !