काठमाडौं : नेकपा सचिवालय बैठक जारी रहेका बेला प्रधानमन्त्री बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।

“बैठक चलिरहेका बेला प्रधानमन्त्री एक्कासी बाहिर निस्कनुभएको हो,” स्रोतले भन्यो । नेकपाको भोलिदेखि सुरु हुने स्थायी कमिटीका एजेन्डा तयार पार्न सचिवालय बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !