चितवनः माडी नगरपालिका वडा १ अम्बाबासमा वदेलको आक्रमणबाट दुई जना घाईते भएका छन् । स्थानीय पूर्णबहादुर बिकको बारीमा मकै गोड्दै गरेको ५० वर्षीय बिक र २६ वर्षीया निन मायाँ थापा मगर लाई वदेलले आक्रमण गरेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।
वदेलको आक्रमणबाट घाईते दुबैको बघौडा अस्पतालमा प्रथामीक उपचार पश्च्यात थप उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ । घाईते दुबैको अबस्था गम्भिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !