चितवनः भरतपुर महानगरपालिकामा धचारिलो हतियार प्रहार हुँदा एक युवत्ति घाईते भएकी छन् । घाईते हुनेमा भरतपुर महानगरपालिका वडा नम्र ११ वसेनी वस्ने ३१ वर्षिया समेमाँया बिक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता दुर्गाराज रेग्मीका अनुसार घरायसी बिबादका कारण सोहि स्थान निवासी ४० वर्षिय नारायण बिकले धारीलो हतियार प्रहार रहेका हुन ।
घाईते सोममायाँको चितवन मेडेकल कलेजमा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गरी नारायण बि क फरार रहेका छन् । बिकको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !