चितवनः जिल्ला प्रहरी कार्यालय चितवनमा १३ वर्षिय वालिकालाई जवरजस्ति करणी गरेको भन्दै उजुरी दर्ता भएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६ कि १३ वर्षिय वालिकालाई स्थानीय २० वर्षीय युवकले जवरजस्ति करणी गरेको भन्दै उजुरी दर्ता भएको हो ।
बालिकालाई गत चैत ३० गते जवजस्ति करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार आरोपि फरार रहेको र खोजि कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !