चितवनः पूर्बी चितवनमा कोरोना संक्रमण देखिएका एक व्यक्ति बैंकका प्रबन्धक रहेका छन् । खैरहनी नगरपालिका वडा नम्बर १२ निवासी उनी बैंक अफ काठमाण्डौका शाखा कार्यालय खैरहनीका प्रबन्धकको रुपमा काम गर्दै आएका छन् ।

कोरोना संक्रमण देखिए पनि उनी साउन ३२ गते देखि कार्यालयमा नगएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !