काठमाडौंः सिन्धुपाल्चोकमा गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सिँगो गाउँ नै क्षति पुर्‍याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा गएको पहिरोमा परेर अहिलेसम्म २३ जना बेपत्ता भएका छन् । बाढी र पहिरोमा परी दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबु छोरी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !