काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रभण्ड सहितका नेता राष्ट्रपति निवास जाने तयारी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमेत पार्टीको विवादमा मुछिएपछि नेकपा अध्यक्ष प्रचण्डसहितका नेता शीतल निवास जान लागेको हो ।

राष्ट्रपति भण्डारीसँग बिहान ११ बजेका लागि भेटवार्ता तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो । “पार्टीलाई एकताबद्ध बनाउन हामी अन्तिमसम्म प्रयत्न गर्नेछौं । अहिले राष्ट्पतिसँग भेट गर्दैछौं,” नेता खनालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !