पोखराः गण्डकी प्रदेशमा आज थप ७७ जना कोरोना संक्रमित थपिएका छन् । ७ वटा जिल्लमा गरी ७७ कोरोना संक्रमित थपिएका हुन् ।
स्याङ्जा, पर्वत, तनहुँ, बागलुङ, मनाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र गोरखामा थप ७७ जना कोरोना संक्रमित थपिएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !