
चितवनः मकवानपुर र बाँकेमा गरि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वासथ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार मबवानपुरमा ३७ वर्षिय एक जना पुरुष र बाँकेका १८, २०, २२, २५, २७, ३२ र ३६ पुरुष रहेका छन् । उनीहरुको भेरी अस्पताल नेपालगञ्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुष्टि भएको हो ।