चितवनः भरतपुर महानगरपालिका वडा नम्वर४ वाह्रघरेमा रहेको युनाईटेड प्याकेजिङ् कम्पनीमा (काटुन वनाउने उद्योगमा) आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ३ः३० वजे विद्युत चुहावट भई आगलागी सुरु भएको थियो ।
भद्रनारायण पिया द्धारा संञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रर्णमा आउन सकेको छैन । महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
अहिले सम्म पनि आगो नियन्त्रर्ण वाहिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस !