काठमाडौ । वर्षायाममा गाईभैंसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ ।

दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुयाएको यो रोग फेरि कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ ।

टुई वर्षअघि महामारीकै रूप धारण गरेको लम्पो स्किन अघिल्लो वर्ष भने कम थियो। यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !