चितवन: जय जन्मभूमि पाटी नेपालकाे केन्द्रय बरिष्ठ उपाध्यक्षमा चितवनका भुपेन्द्र बस्नेत मनाेनयन हुनुभएकाे छ । उहालाई केन्द्रय समितले हिजाे अर्थात चैत २३ गते बरिष्ठ उपाध्यक्षकाे जिम्मेवारी दिएकाे हाे ।
बि. सं. २०७४ बैशाख देखी  सामाजिक अभियानकर्मी, विवेकशील साझा पार्टीको शुभ चिन्तक रहेर काम गर्दै आउनु भएका बस्नेतलाई केन्द्रय वरिष्ठ उपाध्यक्षकाे जिम्मेवारी दिईएकाे हाे । बस्नेतलाई केन्द्रल चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन परिचालन समितिकाे संयाेजककाे जिम्मेवारी समेत दिएकाे छ ।
बरिष्ठ उपाध्यक्षकाे जिम्मेवारी पाए संगै बस्नेतले देशमा नयाँ शक्तिकाे रुपमा यश पाटिलाई अघि बढाउने बताउनुभयाे । यहि बैशाख १० गते हुने निर्वाचनमा यश पाटिलाई बिजयी वनाउन आम जनतालाई आग्रह गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस !