चितवन – नेपाल विद्यार्थी संघ (नेविसंघ) रामपुर कृर्षि क्याम्पस खैरहनीका सभापति आशिष देवकोटा माथी कुटपिट भएको छ । देवकोटा माथी आज (शुक्रवार) कुटपिट भएको हो ।
देवकोटालाई स्ववियू चुनाबका क्रममा गठवन्धनका विद्यार्थी नेताहरुले कुटपिट गरेको नेविसंघ चितवनको आरोप छ । म कुटपिटबाट घाइते भएका देवकोटाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।





