चितवन: आज भएकाे स्वबियु निर्वाचनमा माडी बहुमुखि कलेज माडीमा अनेरास्वबियुका राकेस चाैधरी बिजय भएका छन् । उहाले ११६मत प्राप्त गर्दा संयुक्त बिध्यार्थी संगठनबाट उम्मेद्वार वन्नु भएका रबि भूर्तेलले १०३ मत प्राप्त गर्नु भएकाेछ । यस्तै सचिबमा स्वतन्त्र उम्मेदवा बिकास ओझा निर्वाचित हुनु भएकाे छ । उहाँले ११७ मत प्राप्त गर्दा उहाँका प्रतिशप्रर्धि बिकास ढकालले १०१ मत प्राप्त गर्नु भएकाे थियाे ।
माडीमा २२८ मत खसेकाे थियाे । माडीमा अनेरास्ववियुकाे प्यानलनै विजयी भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस !