नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती गएर जन्ती भोज खाएका करिब २०० जना मानिसहरु बिरामी भएका छन् । उनीहरु भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएपछि बिरामी परेका हुन् । भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने,पखला लाग्ने समस्या भएको छ