चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १० साझा पेट्रोल पम्प पछाडी संकास्पद बस्तु भेटिएकाे छ । कलेज अफ मेडीकल साईन्स शिक्षण अस्पताल भरतपुरकाे पिसियल नर्सिङ कलेजमा संङ्कास्पत बस्तु भेटिएकाे छ ।
कलेजकाे शाैचालयमा संकास्पत बस्तु भेटिएकाे हाे । टायमर जस्ताे देखिने बस्तु कराईरहेकाे प्रहरीले जनाएकाे छ । उक्त संकास्पद बस्तु भएकाे ठाउँमा सुरक्षाा व्यवस्था कडा पारिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !