चितवनः नेपाली कांग्रेसका नेता उत्तम जाेशीले गठवन्धनका उम्मेदवारले निर्वाचनमा जिते सुकुम्बासी समस्या समाधान गर्न सहज हुने बताउनु भयाे । आज भरतपुर २ आँपटारीमा आयाेजित भेटघाट कार्यक्रममा बाेल्दै उहाँले सुकुम्बासीकाे समस्या समाधानका लागि गठवन्धनकाे जित आबश्यक रहेकाे बताउनु भयाे ।
सत्ता गठवन्वधनका तर्फबाट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ सहितकाे उपस्लेथितमा भएकाे कार्यक्रममा स्थानियकाे समस्याका बारमा समेत छलफल गरिएकाे थियाे । साे अबसरमा बाेल्दै उहाँले आफ्नाे क्षेत्रकाे हरेक टाेल संग परिचय वनाउन सफल रहेकाे बताउँदै उहाँले आफ्नाे जित सुनिस्चित रहेकाे बताउनुभयाे ।