चितवन: नारायणगढ-मुग्लिन सडक खण्डमा संञ्चालना आएकाे छ । पहिराे खस्दा अबरुद्ध भएकाे सडक आज बिहान ११:०५ वजेबाट संञ्चालनमा आएकाे हाे । भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्र किलाेमा लेदाे सहितकाे पहिराे खस्दा सडक अबरुद्ध भएकाे थियाे
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार पहिराे पन्छाए संगै अलपत्र सवारी र यात्रुहरू गन्तव्य तर्फ लागेका छन्न । पहिराे बिहनन ८:२० वजे खसेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !