चितवनः गैंडाको आक्रमणबाट पूर्वि चितवनमा एक जना घाईते भएका छन् । घाईते हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ६ का ५५ बर्षिय बिसुना महताे रहेकाे जिल्ला प्रहरी कमर्यालय चितवनले जनाएकाे छ ।
कार्यालयका अनुसार महता्लाई घरबाट १०० मिटरकाे दुरीमा गैंडाले आक्रमण गरेकाे हाे । गैंडाको आक्रमणबाट घाईते महत्वकाे पुरानाे मेडीकल कलेजमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । घाईतेकाे अबस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।






