चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय किलाे गाँजा सहित एक ट्रक नियन्त्रणमा लिएकाे छ । कार्यालका सूचना अधिकारी बिजयराज पण्डितका अनुसार पुर्वबाट पश्चिम तर्फ आउदै गरेकाे UP78BT 8570 नम्बरकाे ईन्डियन डिब्बा ट्रक नियन्त्रणमा लिईएकाे हाे ।
पण्डितका अनुसार राप्ती नगपालिका वडा नम्बर ५ भण्डारा चाेकबाट ट्रक र गांजा नियन्त्रणमा लिईएकाे हाे ।ट्रकका चालक फरार रहेकाे उहाँले जानकारी दिनुभयाे ।






