चितवनः नारायणगढ- मुग्लिन सडक खड्नमा गएकाे पहिराेका कारण सडक अबरुद्ध भएकाे छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारीमा राती ९ वजे पहिराे जाँदा सडक अबरुद्ध भएकाे हाे ।
माथीबाट लृदाे सहित पहिराे खसेकाे जिल्ला प्रहरी कार्यालय चिचवनले जनाएकाे छ । पहिराे पन्छाउन सडक डिभिजन कार्यालय संग समन्वय भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस !