चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ५ बिशालचाेकमा कार र अटाे एक आपसमा ठक्कर खाँदा ८ जना घाईते भएकाछन् । गितानगरबाट भरतपुर तर्फ जाँदै गरेकाेना १ ह ४६५ नम्बरकाे अटाेलाई भरतपुबाट गितानगर तर्फ आउदै गरेकाे ग ३ च ३९२२ नम्बरकाे कार एक आपसमा ठक्कर खाएकाे हाे ।
अटाेमा सवार छ जना र कारमा सवार दुई जना घाईते भएका हुन । उनिहरुकाे भरतपुरका विभिन्न अस्पतालमा उपचार भईरहेकाे छ । कारका चालककाे खाेजि कार्य भईरहेकाे छ । दबै सवारीसाधन प्रहरीकाे नियन्त्रणमा रहेका छन् ।
निम्न व्यत्ति घाईते भएका छन्:
१)अटो चालक जि. चितवन भरतपुर म.न.पा. २१ पार्बतिपुर बस्ने बर्ष ४० को मनराज गुरुङ मध्यम
२) अटोमा सवार जि. रुपन्देही भैरहवा बस्ने बर्ष ३० कि बिमला गुरुङ मध्यम ।
३) ऐ. बस्ने बर्ष ४को आयुश शाही सामान्य ।
४) जि. नवलपुर देवचुली १४ बस्ने बर्ष १५ कि रमिता गुरुङ मध्यम ।
५) ऐ. बस्ने बर्ष ६ कि सरुजा सिँजालि मगर मध्यम ।
६) ऐ. बस्ने बर्ष १४ को सरोज सिँजालि मगर सामान्य ।
कारमा सवार ;-
१) जि. कास्की पोखरा म.न.पा. ४ बस्ने बर्ष ४५ कि सिता गुरुङ मध्यम ।
२) सोही कारमा सवार ऐ. १० बस्ने बर्ष

प्रतिक्रिया दिनुहोस !