चितवनः नारायणी नदीमा हाम फालेर एक युवती व्यपत्ता भएकी छन् । नारायणी नदी पुलबाट आज दिउँसो २ः४५ वजे खैरहनी नगरपालिका वडा नम्बर ७ सुर्तनि की २६ वर्षिया रिचा उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार नदीमा हाम फालेकी उप्रेतीको खोजीकार्य भईरहेको छ ।






