चितवनः सुपर जनरल कम्पनिबाट उत्पादित सामाग्रीहरुकाे लागि आधिकारिक बिक्रेता एमबि ट्रेडस आज देखि संञ्चालना आएकाे छ । सुपर जनरल कम्पनिकाे चितवनका लागि पाँचाै शाखाकाे रुपमा नारायणगढकाे मेनराेडमा सुरु गरिएकाे हाे ।
शाखाकाे उध्याेग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गर्नु भएकाे हाे । गाेल्छा गुरुप द्वारा उत्पादित सामाग्री अल्फा ईलेक्टाेनिक्स नारायणगढले आधिकारिक बिक्रेताकाेमा पुर्याउँदै आएकाे छ । एमबि ट्रेडर्सका संञ्चालक किसन गुप्ताका अनुसार भान्छामा चाहिने सामान देखि सबै प्रकारका ईलेक्टाेनिक सामान यहाँ पाईन्छ ।
आधिकारीक बिक्रेता पसलकाे उद्घाटन गर्दै श्रेष्ठले अहिले ग्राहककाे खरिद शक्त कम भएकाे समयमा खुलेका व्यवसायहरुलाई दिगाे रुपमा संञ्चालन गर्न सक्ने बनाउनु पर्ने बताउनुभयाे । चितवन हरेक किसिमका व्यवसायीकाे लागि दाेस्राे बजार बनेकाे उहाँकाे भनाई थियाे ।






