चितवनः पूर्वि चितवनकाे राप्ती नगरपालिकामा यात्रुवहाक बस दुर्घटना हुँदा दस जना घाईते भएका छन् । हेटतैडाबाट नारायणगढ तर्फ आउदशै गरेकाे बगमती प्रदेश ०३-००१ ज ०१७१ नम्बरकाे विंग्नर गाडी अनियाुन्त्रीत भई दुर्घटना हुँदा दस जना घाईते भएका हुन् ।
घाईते सबैकाे अबस्था खतरा मुक्त रहेकाे र पुरानाे मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।दुर्घटना आज साँझ ७ बजे भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस !