चितवन: भरतपुर महानगरपालिका वडा नम्बर २९ केाबारीमा लेदाे सहितकाे पहिराे खस्दा सडक अबरुद्ध भएकाे छ । आज दिउँसाे १२:३० बजे पहिराे खस्दा सडक दुईतर्फि अवरुद्घ भएकाे हाे । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिराे पन्छाउने कार्य भईरहेकाे छ ।