चितवन: माडीमा ईनार सफा गर्ने क्रममा निसासियर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय सूर्य गुरुङ, र ३० बर्षिय शिव राई रहेका छन् ।
कार्यालका प्रहरी नायब उपरिक्षक नरहरी अधिकारीका अनुसार माडी नगरपालिका वडा नम्बर ७ देवेन्द्रपुर रिता रेग्मीको घर ईनार सफागर्ने क्रममा आज दिउँसो ईनार भित्र पसेका गुरुङ निसासिए पछि उनको उद्वारका लागि गएका राईको डोरि चुडिंदा उनिहरुको पानीमा डुबेका थिए । पानीमा डुबेका उनिहरुको अक्सिजन कमि भएर मृत्यु भएको हो । ईनारको पानी फालि उनिहरुको शव वाहिर निकालिएको कार्यालयले जनाएको छ ।

Write to Narayan Adhikari