चितवनःनारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ चारकिलोमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । पहिरोका कारण सडक दुईतर्फि अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो आज बिहान ११ः३५ वजे खसेको हो ।पहिरो खसे संगै नारायणगढ मुग्लिन सडक खण्ड भएर संञ्चालन हुने सवारी रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस !