चितवनः मतगणनाका क्रममा बिबाद सृजना भए पछि भरतपुर महानगरपालिकाको मतगणना स्थगीत भएको छ । मतपत्रमा लगाइएको स्वस्तिक छापको विषयमा मुख्य निर्वाचन अधिकृतले फरक–फरक व्यवहार गरेको भन्दै नेकपा (एमाले)ले आपत्ति जनाएको थियो । एमालेको आपत्तिपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित गरिएको छ ।

एमालेको मेयर पदको चिह्नमा लगाइएको स्वस्तिक छापलाई निर्वाचन अधिकृतले पहिला मानेर पछि अमान्य भनेपछि एमालेले विरोध जनाएको हो ।

प्रतिक्रिया दिनुहोस !