चितवन: बाघकाे आक्रमणबाट एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बाराकाे काेल्बी नगरपालिका वडा नम्बर १ का २३ बर्षिय रमेश चाैधरी थारु रहनु भएकाे छ ।
चितवन राष्ट्रिय निकुञ्जकाे भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित हात्तीसार केन्द्रमा कार्यरत महत्ताे माहुते रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।थारुलाई बाघले शुक्रबार आक्रमण गरेकाे थियाे । मृतक थारुकाे शव भरतपुर अस्पतालमा राखिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !