बैठकले सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएको उम्मेदवारी फिर्ता लिने पनि निर्णय गरेको छ । पाँच दलीय गठबन्धनबाहेक स्थानीय तहहरुमा अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने र गठबन्धन भए सम्बन्धीत पार्टीले कारबाही गर्ने निर्णय गरेको छ ।