चितवन: भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै आएको कांग्रेसको तर्फबाट मोहित जङ पाण्डेले स्वतन्त्र उम्मेद्वारी उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले आज दिउँसो मूख्य निर्वाचन अधिकृतको कार्यलयमा पुगेर बाघी उम्मेदवारी दिएका हुन् । पाण्डे कांग्रेसका क्षेत्रीय प्रतिनिधि एवं नेपाल तरुण दल चितवनका सह-सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस !