चितवनः आगामी बैशाख ३० गते हुने स्थानिय तहकाे निवाचनका लागि ५हजार ४ सय ६६जनाले म्यादी प्रहरी फार्म बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार फार्म बुझाउनेमा ४ हजार ३३ जना पुरुष र १ हजार ४३३ जना महिलाले आवेदन बुझाएका हुन ।
जिल्लामा १ हजार ७ सय ९ जना म्यादी प्रहरकाे मागभएकाेमा साे संख्यामा आवेदन परेकाे हाे । उनीहरुकाे छनाेट चैत १३ गते देखि हुने छ ।उनीहरुले स्थानिय निवाचनमा ४५ दिन काम गर्ने छन्






