काठमाडौं,१४ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवार दिएका छन्। लिङ्देनलाई डा। प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने भएका छन् ।
उनले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको बताएका हुन् । युवा नेताहरूको समर्थनमा लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । राप्रपाको महाधिवेशन १५(१७ मंसिरमा हुँदै छ ।






