काठमाडौं,: वाग्मती प्रदेशसभाका नेकपा एमालेका १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गई उनीहरुले आफू नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका हुन् ।
को को हुन् १२ सांसद ?
- राजेन्द्र पाण्डे
- राजेन्द्रमान श्रेष्ठ
- लक्ष्मण लम्साल
- बसुन्धरा हुमागाईं
- रमा आले मगर
- बसन्त मानन्धर
- कुसुम कार्की
- पार्वती सिलवाल
- इन्द्रमाया गुरुङ
- मुनु सिग्देल
- माधव पौडेल
- कृष्ण खनाल






