बर्दिया,: बर्दियाको गेरुवा गाउँपालिका–२ पाताभार मा ६ बर्षीय बालकको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय अनिल थारुका ६ बर्षीय छोरा दिपने थारुको घरदेखि करिव ६ सय मिटर दुरीमा पर्ने सडकमा लत्रिएको विद्युतको तारले छुँदा करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !