चितवनः पूर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्यले आत्महत्या गरेका छन् । जिरौना निवासी ५५ वर्षिय ठूलाकान्छा तामाङले घर पछाडीको आँपको रुखमा नाइलनको रसिले पासो लगाई झुण्डीएर आत्महत्या गरेका हुन ।

ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख इन्द्र वहादुर रानाका अनुसार तामाङ आज बिहशान २ः१५ वजे आँपको रुखमा झुण्डीएको अबस्थामा भेटिएको जानकारी दिनुभयो । रुखमा झुण्डीएको अबस्थामा भेटिएका तामाङ्लाईै उपचारका लागि पुरानो मेडीकल कलेज ल्याईएकोमा उपचारका क्रममा बिहान ३ः२० वजे मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !