चितवनः जिल्लामा पछिल्लो २४ घण्टामा एक सय २६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत रहेका र होम आईसोलेसनमा रहेकाहरु घर फक्र्रीएका हुन ।

सोही अबधिमा ७३ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । जस मध्ये ५८ जना पिसिआर प्रबिधिबाट र १८ जना एण्टिजेन प्रबिधिबाट कोरोना सङ्क्रमित थपिएका हुन । यो संगै जिल्लामा सक्रिय सङ्क्रमित १ हजार १७४ जना रहेका छन् ।

जस मध्ये २९ जना सार्बजनीक आईसोलेसनमा, ९१ अस्पतालमा १ हजार ५४ जना होम आइसोलेसनमा रहेका छन् । जिल्लामा सोही समयमा २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !