चितवनः पूर्बी चितवनको कयरखोलाले वगाएका दुई जनालाई सकुशल उद्धार गरिएको छ । भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको वाढीले वगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो । खोलाले स्कुटर सहित मान्छे वगाए पछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो ।
स्कुटर भने खोलाले वर्गाको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरुलाई खोलाले बिहान ८ः३० वजे वगाएको थियो । खोलाबाट उद्धार गरे संगै उनीहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !