चितवन, : चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

निषेधाज्ञा केही खुकुलो बनाइएको बताइएको छ । के खुल्ने के नखुल्ने बारे पछिल्लो अपडेटमा जानकारी गराइने छ ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम गर्न चितवनमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !