चितवन, : जिल्लामा जारी निषेधाज्ञा असार ३ गतेसम्मका लागि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलााल लामिछानेले आज जारी गर्नुभएको निषेधाज्ञामा असार ३ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिईएको हो ।

प्रतिक्रिया दिनुहोस !