
चितवनः तमु धीं जापानले बैज्ञानिक डा. हावीर पुनको नेतृत्वा रहेको राष्ट्रीय आविस्कार केन्द्रलाई सहयोग गरेको छ । विश्वव्यापी हामारीको रुपा फैलिरहेको कोरोना भाईरसको सङ्क्रण नेपाला पनि महामारीको रुपा फैलिदैं गएको सयमा सङ्क्रमितहरुको लागि दिनरात खट्दैं आएको यस केन्द्रलाई रु २ लाख ५० हजार सहयोग गरिएको हो ।
जापाना रहेका ५४ जना नेपालीहरु मिलेर सो रकम जम्मा गरि केन्द्रलाई पठाइएको हो । महामारीको समयमा दिन रात नभनि पिडितका लागि खटिने केन्द्रलाई सहयोग गर्न समेत सबैलाई तमु धीं जापानका अध्यक्ष सौगात गुरुङ्ले अपिल गर्नु भएको छ ।