चितवनःभरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. रोशन न्यौपाने नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा. न्यौपाने नियुक्त गरेको हो ।

उहाँ २ बर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए भने यसभन्दा अघी म्याग्दी अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टमा रही काम गर्दै आउनुभएको थियो । उहाँ अहिले एघारौँ तहमा बढुवा भई भरतपुर अस्पातलको मेसुमा नियुक्त भएका भरतपुर अस्पातल बिकासर समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जनाकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !