माडीका शैक्षिक संस्था बन्द

चितवनः माडी नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बिद्यालयहरुमा भौतिक उपस्थिति वन्द गरेको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालद्वरा जारी सूचनामा नगरभित्रर रहेका बिद्यालयहरुमा भौतिक रुपमा पठनपाठन वन्द गरि भर्चुअल माध्यमबाट पठनपाठन गराउनका लागि निर्देशन दिइएको हो ।

कोरोना कहरका कारण नेपाल सरकारले गरेको निर्णय अनुसार बिद्यालयहरु वन्द गरिएको हो । बिद्यालयका पूर्ब निधारीत परिक्षाहरु समेत स्थगित गरिएको सूचनामा उल्लेख छ ।

अयोध्यामिडिया द्धारा संञ्चालित क्लिक खवर
अध्यक्षः सनद अधिकारी
प्रबन्धनिर्देशकः प्रस्ताब सुवेदी
र सम्पादक नारायण काफ्ले
बिज्ञापनका लागि सम्पर्कः ९८५५०५४१३५
Copyright © 2020 - www.clickkhabar.com | Powered by: Namuna Computer